अस्थायी शिक्षक फेल भएनन् फेल गराइयो !!!

‘आठ हजार अस्थायी शिक्षक फेल’ भनेर ठुला ठुला अक्षेरले लेखिएको व्यङ्ग्यत्मक सामजिक संजालमा देखन पाए l आफु पनि जबर्जस्ती फेल गराइएको उमेद्व्वार नै हु l
मेरो आत्माले माने को छैन l तर पनि म हारेको छु l २० वर्ष अस्थायी युद्ध गरेको अस्थायी शिक्षकको सिपाही महसुस हुन्छl
हालसम्म यस अवधीमा मा. बी. प्र .अ .रोस्टर शिक्षक tot,कामचलाउ rp र हाल सम्म अङग्रेजी शिक्षकको रुपमै छु l बिज्ञापन न.३०२ अन्तर्गत परिक्षामा सामेल भएँ, सोधीएका प्रस्न सबै हल गरेँ ६० भन्दा माथिँ अङ्क आंकलन गरेँ तर शिक्षक सेवा आयोग को रिजल्टमा मेरो नाम देखिएन म दङ्ग परेँ l
यस राज्यले हामी जस्ता हजारौँ अनुभबी, राज्यको लगानीमा १० लाख भन्दा बढ़ी खर्च तालिममा खर्चेको छ l हामी जस्ता शिक्षकलाइ हटाएर कस्ता खाले शिक्षक भित्राउने होला l तिन घण्टे एउटा सुगा रटाइको भरमा भित्राउने शिक्षक कस्ता पो होलान र बिगतका र नयाँ भनऊदाको आगमन बाट शिक्षाको गुद्स्तर पनि देखिएकै छ l आज अस्थायीलाइ बिबिध लाल्छना लगाएको छ l बर्षौ सम्म आधयापन गर्दा तिनै आबल हुने l आज ४० लयून नसकने भनेर बिला भिराएको छ l म त भन्छु कापी राम्ररी परिक्षण भाकैछैन भएपनि संकी ताले जाचीँएको छ l जसरी हुन्छ अस्थाई शिक्षक हटाऊ खाली ठाउमा आफ्नो आफन्त लाई भर्ति गर नीति देखिनछ l फेल भएका शिक्षकले चित्त नबुजेमा शिक्षक सेवा आयोग मा पुनरयोग को लागि निबेदन दिन पाउने भन्ने सूचना अनुसार म पनि ऊक्त कार्यालयमा उपस्थित भई निबेदन दर्ता गराए l त्यहा शिक्षकको भिड देखादा कसैलाई पनि चित्त बुजेको देखिएन केहि दिन पछि धमाधम पुनर्योग को रिजल्ट निकालियो तर सबैको एथावत् रिजल्ट भनेर निकालियो l
यस बाट के पुस्टि हुन्छ भने कापी पुनर्योग गरि यो को गरिएन यसमा संका छ l हामी जस्ता ८ हजार बढी अस्थाई शिक्षक त अन्यामा परि सकेयौ l हाम्रो पीरमर्का बुजिदिने निकाय त कोइ देखिय्ना अबको दिनमा यस्ता प्रबधान राखियो भने पुन्र्योग होइन पुनर कापी परिक्षणको प्रब्धान को बेवस्था राखी योस ताकी नभ पर्बेसी हरुले न्याय मिलोस l हामित राज्य ले हटायका शिक्षक परेउ म चयालेंज का साथ भन्छु आस्थाई शिक्षक निम्तम योगेता मात्र होइन M.A/MED समेत गरिसकेछन् l यदी पास गाराउना नै चाहेको भए कोइ पनि फले हुने थियन l
राज्यले फेल गराउन चाह्यो l शिक्षाविध बनाउदा हरुले कुनै पनि हालतमा अस्थायी शिक्षक राख्नु हुदैन भनेर सुझाब दिए कम भन्दा कम समय जाच्कोलागी छुटाइयो l पटक पटक गरि जाच यीस्त्गन गरियो l जाच लिय्पनि छानी छानी फेल गराउने नीति लायियो राजनीतिक लिस्ट मा नपर्रेलाई छानी छानी फेल गराइयो l याद रहोस एदी फेल गराउन चाहे जो सुकै पनि फेल हुन सक्छ l चाहे शिक्षाविध हरु चाहे सम्वंदित नीति निर्माण गर्ने निकाय हुन् र शिक्षा संग सम्बंथित उपल्ला सरोकार वला किन नहुन l त्यस कारण अस्थायी शिक्षक फेल गराइयको हो फेल भयको होइन l
From :Kehar Singh Thapa
:2826 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव