किड्स विन्टर क्याम्प सुरु, विद्यार्थीहरु उत्साहित (फोटो फिचर)

काठमाडौं, २७ पुस । यस वर्षको ‘किड्स विन्टर क्याम्प’ पुष २६ गतेबाट सुरु भएको छ ।
माउन्ट सेब स्कुल र माउन्ट सिनाई इंग्लिश स्कुलको आयोजनामा भइरहेको उक्त क्याम्पमा नृत्य, क्याम्प फायर, स्थलगत भ्रमण, संगीत, नाटक प्रस्तुती, कथा बाचन, योगा, खाना बनाउने कक्षा लगायतका क्रियाकलाप हुने शिविर व्यवस्थापन ब्राइट स्कील एजुकेशन सेन्टरका निर्देशक देवना जोशीले बताइन् ।
बालबालिकाको जाडो बिदाको सदुपयोग गर्न आयोजित क्याम्पमा ४ वर्षदेखि १२ वर्षसम्मका ३५ जना बालबालिकाको सहभागिता रहेको छ । क्याम्प माघ ४ गते शुक्रबारसम्म चल्ने छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव