रोयल किन्डर क्याष्टलको अभिभावक दिवस सम्पन्न

काठमाडौं, ३० पुष । काठमाडौंको शङ्खमुलस्थित रोयल किन्डर क्याष्टल प्रि–स्कुलको चौथो ‘अभिभावक दिवस’ सम्पन्न भएको छ ।
अभिभावकलाई नानीबाबुले पढ्ने र लेख्ने बाहेक अरु के के क्रियाकलाप सिकिरहेका छन् भन्ने विषयमा जानकारी दिन यो कार्यक्रम गरेको स्कुलको प्रिन्सिपल रोजिना तन्डुकारले बताएकी छिन् ।
शुक्रबार पाटनको ज्याप्पु प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा प्ले गुप्रदेखि कक्षा २ सम्मका विद्यार्थीले गीत गाउने, नाच्ने, टेक्वान्डो र जिम्न्यास्ट्किका साथै उद्घोषण पनि गरेका थिए ।
कार्यक्रममा एक सय ७० अभिभावकको उपस्थिति रहेको थियो ।
:914 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव