सुदेशामा बिपद् ब्यवस्थापन तालिम सम्पन्न

ललितपुरको सुदेशा स्कुलमा एकदिने बिपद् ब्यबस्थापन अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कक्षा ६ देखी १० सम्मका विद्यार्थी बिच सम्पन्न उक्त कार्यक्रम रेस्क्यु ग्लोबल नामक बेलायती संस्थाका ८ जना सदस्यद्वारा आयोजित उक्त तालिममा विद्यार्थीमा बिपद्को बारेमा के कस्तो ज्ञान छ ? कसरी बिभिन्न बिपद्मा बच्ने ? बिपद्का के कस्ता चरण हुन्छन् ? भन्ने बारेमा डा. प्रनब मान बज्राचार्य, मनिला महर्जन, जोय ह्यारी आदिले तालिममा सहिजिकरण गरेका थिए । सुदेशाले विद्यार्थीमा किताबको ज्ञान मात्र नभएर जिवन उपायोगी शिक्षा पनि दिइ राखेको छ ।
:673 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव