सुदेशामा बिपद् ब्यवस्थापन तालिम सम्पन्न

ललितपुरको सुदेशा स्कुलमा एकदिने बिपद् ब्यबस्थापन अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कक्षा ६ देखी १० सम्मका विद्यार्थी बिच सम्पन्न उक्त कार्यक्रम रेस्क्यु ग्लोबल नामक बेलायती संस्थाका ८ जना सदस्यद्वारा आयोजित उक्त तालिममा विद्यार्थीमा बिपद्को बारेमा के कस्तो ज्ञान छ ? कसरी बिभिन्न बिपद्मा बच्ने ? बिपद्का के कस्ता चरण हुन्छन् ? भन्ने बारेमा डा. प्रनब मान बज्राचार्य, मनिला महर्जन, जोय ह्यारी आदिले तालिममा सहिजिकरण गरेका थिए । सुदेशाले विद्यार्थीमा किताबको ज्ञान मात्र नभएर जिवन उपायोगी शिक्षा पनि दिइ राखेको छ ।

:237 Views

Leave a Reply