प्याब्सनको एक नम्बर प्रदेश अध्यक्षमा युवराज वाशिष्ठ निर्वाचित

इलाम, १३ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को एक नम्बर प्रदेश समितिको अध्यक्षमा इलाम प्याब्सनका सल्लाहकार युवराज वाशिष्ठ निर्विरोध निर्वाचित भएका छन् । इटहरीमा सम्पन्न अधिवेशनबाट नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा टिकाराम ढकाल, उपाध्यक्षमा मिलन कुमार ढुङ्गना र ज्ञानेन्द्र गदाल चयन भएका छन् । सचिवमा सुमित थापा, कोषाध्यक्षमा राजेश आचार्य, सहसचिवमा केदार खनाल, सहकोषाध्यक्षमा दिनेश प्रसाई, चयन भएका छन् । सदस्यहरुमा जीवन पनेरु, निश्चलराज शाक्य, विष्णुकुमार तिवारी, सुमन काफ्ले, देवराज सुवेदी, भानु राजवंशी, गजेन्द्र मावो, भीम बहादुर अधिकारी, यङ्गराज राई, नवलकिशोर खनाल, अनिल उपाध्याय, चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा नर बहादुर मगर, लेखा समिति सदस्यहरुमा दिपेन्द्र विष्ट र कृष्ण प्रसाद बास्कोटा चयन भएका छन् ।
:667 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव