सुदेशा मेला सम्पन्न (फोटो फिचर)

ललितपुर । सुदेशा स्कुलले पहिलो स्कुल मेला भब्य रुपमा सम्पन्न गरेको छ । उक्त मेलामा रोचक, रमाइला खेल, साहसिक खेल तथा साँस्कृतिक कार्यक्रम राखिएको थियो । मेलामा लोगोको डिजाइन च्यालेन्ज बि कृएतिबको प्रदर्शनका साथै मुख्य आकर्षणको रुपमा सुदेशा स्काउटको सुपर म्यान रहेको थियो । कार्यक्रमको दोस्रो चरणमा नेपाली राष्ट्रिय गीत तथा लोक नित्य प्रस्तुत गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव