सामुदायिक स्कूलमा अक्षराम्भ

भक्तपुर, २७ माघ । श्रीपञ्चमीको अवसरमा सामुदायिक बोडिङ स्कुलले अक्षराम्भ कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय प्राङ्गणमा विद्यार्थीहरुले सरस्वती बन्दनासहित सरस्वतीलाई पूजा गरेर श्रीपञ्चमी मनाएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, पूर्व शिक्षक रामशरण पराजूली, प्रिन्सिपल तथा प्याव्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, शिक्षक एवं अभिभावहरुको उपस्थिति थियो ।
:492 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव