करियर बिल्डिङ्गको करियर फेट २०७५

काठमाडौं । पेप्सीकोला टाउन प्लानिङ्गस्थित करियर बिल्डिंग इन्टरनेशनल एकेडेमीमा एकदिने वृहतकरियर महोत्सव अर्थात ‘करियर फेट—२०७५’आयोजना गरेको छ ।
‘करियर फेट’ मा विद्यालयका सबै कक्षाका विद्यार्थीले ५२ थरीगीत, नृत्य, प्रहशनर नाटक प्रस्तुत गरेका थिए भने अवलोकनका लागि अभिभावक र वटुवाहरु समेत जम्मा भएका थिए । ‘करीव २ हजार अअिभावक र दर्शकहरुको बाक्लो उपस्थिति थियो’ विद्यालयका संयोजक दिपेन्द्र श्रेष्ठले भने ।
विद्यालयले हरेक एकवर्ष अभिभावक दिवस र अर्काे वर्ष ‘करियर फेट’ आयोजना गरि अभिभावकहरुलाई उनीहरुका छोराछोरीले वर्षभरी सिकेका ज्ञान र अतिरिक्त कृयाकलाप हेर्ने अवसर जुटाउने गरेको विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव