विद्यार्थीले दिलाए मनोरञ्जन

काठमाडौं । स्कुल पढ्ने ससाना विद्यार्थीले राजधानीबासीलाई मनोरञ्जन दिलाएका छन् । गीत, नृत्य प्रदर्शन गरी उनीहरुले आफना अभिभावक, शिक्षक, विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेका हुन् ।
राजधानीको ताम्सिपाखास्थित न्यु जेनिथ इग्लिश मोडेल स्कुलको राजधानीमा सम्पन्न भएको २० औं अभिभावक दिवसका अवसरमा विद्यार्थीले आआफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । कार्यक्रममा स्कुलमा एकदेखि १० सम्म अध्ययनरत विद्यार्थीले विभिन्न गीतमा नृत्य प्रदर्शन गरेका थिए । साथै उनीहरुले आफूहरुसँंग भएका विभिन्न प्रतिभा पनि प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राजु महर्जन, काठमाडौं महागरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जन, विद्यालयका अध्यक्ष पुष्पलाल श्रेष्ठलगायतका विद्यार्थीको चौतर्फी विकासमा जोड दिएका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव