मुकेश र अर्चनालाई मिस्टर एन्ड मिस प्राक्सिसको उपाधि

काठमाडौ, २० फागुन । मिस्टर एन्ड मिस प्राक्सिसको प्रतिस्पर्धामा अर्चना मोक्तानले मिस प्राक्सि र मुकेश पान्डेले मिस्टर प्राक्सिसको उपाधी जित्न सफल भएका छन् ।
काठमाडौँको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीको २० औ वार्षिकोत्सवको अवसरमा गरिएको सो स्पर्धामा मङ्लक्ष्मी राई र दिपेश श्रेष्ठ फस्ट रनर अप भएका थिए ।
पुर्व सस्कृती, पर्यटन नागरिक तथा उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा पुर्व प्रधानन्यायाधीस केशव प्रसाद उपाध्यय, एन प्याब्सन काठमाडौका अध्यक्ष विष्णु पराजुली र का.म. वडा न ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल लगायत सहभागिता थियो।
वार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले नृत्य , गायन,नाटक, योगा,मार्सल आर्ट प्रस्तुति दिएका थिए।
:478 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव