राजस्वि पाठशालामा शिवरात्री

भक्तपुर फागुण–२० | बालबालिकामा सम्पूर्ण धर्म र संस्कृतिको ज्ञान तथा त्यसको बिधी बारे जानकार होस् भन्ने अभिप्रायका साथ राजस्वि पाठशालामा हिन्दु धर्मावलम्बिको महान चाँड शिवरात्री मनाइएको छ । पाठशालाका बालबालिकामा शिवरात्रीको महत्वबारे बुझाइएको उक्त कार्यक्रममा परम्परागत बिधिबाटै आगो बालि सम्हेबजि, मकै भट्मास खाँदै पाठशालाका बिद्यार्थीहरु रमाएका थिए । विद्यार्थीले शिवको चित्र बनाउँदै त्यसमा रंग भरेका थिए । यसरी विभिन्न धर्म परम्पराको ज्ञानको निम्ति यस्तो कार्यक्रमले बालबच्चामा सानै उमेरदेखि धार्मिक संहिस्नुता बारे अभ्यस्त हुने प्रस्ताबित प्रिन्सिपल कान्ति के.सी.ले बताएका थिए ।
:1233 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव