‘प्याब्सनका लागि राज्यसँग लड्न पनि तयार छु’

हामी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । सहमतिमा कार्यसमिति गठनको कुरा गरिरहेकाले यहि पद भन्न मिल्दैन । वि.सं २०५३ सालदेखि नै प्याब्सनका विभिन्न पदहरूः प्याब्सन केन्द्रिय सदस्य, सचिवालय सदस्य, केन्द्रिय सचिव हुँदै प्याब्सनको केन्द्रिय उपाध्यक्षसम्मको अनुभव संगाल्ने मौका पाएको छु । मेरा प्रतिबद्धताहरूः संगठनमा रहेका विद्यालयका हरेक पक्षको विकासको लागि म लड्नेछु । म होइन हाम्रो समुदायको हितका लागि मेरा ति सम्पूर्ण सदस्यको हकहितका लागि प्याब्सनका नीतिगत कुराभित्र रहेर नै अगाडि बढाउने छु । निजी क्षेत्रको स्थायित्वका लागि छुट्टै किसिमको कार्यक्रम ल्याउने छु । तन, मन र धन लगाएर जीवन समर्पण गरेको निजी विद्यालयको प्रतिरक्षाका लागि म लड्ने छु । राज्यसँग लड्नुपर्ने विभिन्न विषयमा वार्ता गर्नेछु ।

:389 Views

Leave a Reply