‘निजी विद्यालयप्रतिको राज्यको दृष्टिकोण परिवर्तन गर्नेछु’

निजी क्षेत्रलाई पनि राष्ट्रले सकारात्मक रूपले लिनु आवश्यक छ । सामुदायिक विद्यालयलाई निजी विद्यालयको के कस्तो सहकार्य चाहिन्छ, त्यो पनि हामी गर्न तयार छौँ । प्याब्सनमा वि.स २०४९ सालबाट लागेको हुँ । जिल्ला अध्यक्षबाट, दुई कार्यकाल केन्द्रिय सदस्य हुँदै दुई कार्यकाल केन्द्रिय उपाध्यक्ष भएँ । अब खुल्ला उपाध्यक्षमा लड्ने छु । सर्वप्रथम हाम्रो संस्थागत विद्यालयहरू जुन छन्, त्यो संस्थागत विद्यालयलाई व्यवस्थित गर्न पहल गर्नेछु । निजी विद्यालयका समस्याहरूलाई समाधान गर्नतर्फ मेरो ध्यान जाने छ । निजी विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउन लागि पर्ने छु । निजी विद्यालयहरूमाथि धेरै आरोपहरू छन्, ती आरोपहरूको समाधान गर्नको लागि म संस्था भित्रै लागि पर्ने छु ।
:377 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव