‘निजी विद्यालय बचाउन सरकारसँग अन्तरक्रिया गर्नेछु’

मैले जिल्लादेखि, महाधिवेशन प्रतिनिधिदेखि लिएर केन्द्रिय प्याब्सनको सचिवालयमा २ कार्यकाल बिताइसकेको छु । प्याब्सनमा मेरो उपस्थिति हुनु वा नहुनु भन्दा पनि प्याब्सनले निजी विद्यालयलाई सँगै लगेर यो संगठन सबैको साझा बन्नुपर्छ । सरकारले जुन अवधारणा ल्याएको छ, त्यो अवधारणासँग जुध्न सक्ने र सरकारलाई निजी शिक्षा क्षेत्रका विषयमा बुझाउन सक्ने नेतृत्वको आवश्यकता छ ।
निजी विद्यालयलाई बचाउनु आवश्यक छ । प्याब्सनमा राजनीति हुन नदिनु सबै प्याब्सनिष्टको दायित्व हो । साना, ठूला र मझौला सबै निजी विद्यालयको हकहितमा प्याब्सनको नेतृत्वले काम गर्नुपर्छ । राज्यको परीक्षा प्रणाली अपनाउनुपर्छ । सरकारसँग अन्तरक्रिया गरेर अघि बढ्ने छु ।
:1032 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव