‘राज्यलाई निजी विद्यालयले गरेको योगदानलाई बुझाउनेछु’

२ पटक काठमाडौँको जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालयमा ३ वर्ष काम गरेको छु । निजी विद्यालयको समस्यालाई समाधान गर्नुछ । सबैभन्दा पहिला हामीले मिलेर हाम्रो संगठनका योजनाहरू तयार गर्नुपर्छ । निजी क्षेत्रले यो मुलुकलाई दिगो रूपमा कसरी सहयोग गर्न सक्छ भन्नेमा साझा अवधारणाको निर्माण गर्नेछौँ ।
हामी व्यक्तिगत भन्दा नि सांगठनिक धारणा बनाएर अघि बढ्ने छौँ । अध्यक्षले आफ्ना नीति तथा कार्यक्रमहरू बनाएर प्रस्तुत गर्नुहुन्छ । त्यसमा सहि भएमा हामी समर्थन जनाउँछौँ र केही संशोधन गर्नु परेमा हामी सुझाव दिन्छौँ । सशक्त र शैक्षिक नेतृत्व हामीलाई आवश्यक छ । म यो संगठनलाई बलियो बनाउन र नीति तथा कार्यक्रममा दिगो विकासमा लाग्ने छु । प्याब्सनबारे राज्यलाई बुझाउन मेरो भूमिका रहने छ । प्याब्सनले देशलाई गरेको योगदान बुझाउनेछु । मुख्य गरि निजी क्षेत्रले देशको लागि गरेको योगदान के कस्तो छ भन्ने कुरा सरकार र शिक्षा मन्त्रालयलाई बुझाउने काम मबाट हुन्छ ।
:550 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव