‘संगठनमा शुद्धता स्थापित गर्न सहयोग गर्नेछु’

प्याब्सन एउटा प्रोफेशनल संगठन हो । धर्म, जात, क्षेत्र या कुनै पनि विभेदभन्दा माथि उठ्नु पर्ने संस्था हो । हाम्रो संस्थामा धेरै चुनौति र समस्याहरू छन् जसलाई एकदम धैर्यतापूर्वक र गम्भिरतापूर्वक सामना गर्नु पर्ने हुन्छ ।
निजी शिक्षा क्षेत्रले राज्यलाई पुर्याएको योगदान स्थापितमा पनि हाम्रो महत्वपूर्ण भूमिका हुनुपर्छ । यिनलाई नियमन र निलम्बन गर्ने एउटा छुट्टै सरकार आओस् भन्ने हाम्रो चाहना छ । अब उप महासचिव पदमा रहेर मैले सबै काम पूरा गरि सक्छु भन्ने त छैन । तर त्यो पदमा रहेर सम्पूर्ण कार्य समितिलाई एक खालको सहयोग पुर्याउने छु ।
शुद्ध व्यवसायिक संगठनमा शुद्धता स्थापित गर्नुमा मेरो पनि भूमिका रहनेछ । मेरो अनुभव र इमान्दारीता संगठनको लागि प्रयोग गर्नेछु ।
:457 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव