‘संगठनमा शुद्धता स्थापित गर्न सहयोग गर्नेछु’

प्याब्सन एउटा प्रोफेशनल संगठन हो । धर्म, जात, क्षेत्र या कुनै पनि विभेदभन्दा माथि उठ्नु पर्ने संस्था हो । हाम्रो संस्थामा धेरै चुनौति र समस्याहरू छन् जसलाई एकदम धैर्यतापूर्वक र गम्भिरतापूर्वक सामना गर्नु पर्ने हुन्छ ।

निजी शिक्षा क्षेत्रले राज्यलाई पुर्याएको योगदान स्थापितमा पनि हाम्रो महत्वपूर्ण भूमिका हुनुपर्छ । यिनलाई नियमन र निलम्बन गर्ने एउटा छुट्टै सरकार आओस् भन्ने हाम्रो चाहना छ । अब उप महासचिव पदमा रहेर मैले सबै काम पूरा गरि सक्छु भन्ने त छैन । तर त्यो पदमा रहेर सम्पूर्ण कार्य समितिलाई एक खालको सहयोग पुर्याउने छु ।

शुद्ध व्यवसायिक संगठनमा शुद्धता स्थापित गर्नुमा मेरो पनि भूमिका रहनेछ । मेरो अनुभव र इमान्दारीता संगठनको लागि प्रयोग गर्नेछु ।

:457 Views

Leave a Reply