‘महिलाको हकहितको लागि काम गर्छु ‘

महिला सचिव भएर महिलाको हकहितको लागि काम गर्नेछु । कतिपय सक्षम महिलाहरू पनि घर भित्र चुलोचौको गरेर बसेका छन् । तिनिहरूलाई बाहिर ल्याउने काममा अग्रसर हुनेछु । त्यस्तै प्याब्सनमा पनि महिलाको सहभागिता कम छ । महिलाहरूलाई नयाँ विषयको बारेमा जानकारी दिने र उनीहरूलाई कसरी परिचालन गर्ने भन्ने कुरामा मेरो जोड हुनेछ ।
त्यसको साथै नीतिगत कार्यक्रममा पनि पुरुष सरह अगाडि बढेर काम गर्नेछु । प्याब्सनमा महिला सहभागीता बढाउने, तालिम दिने र उनीहरूको बौद्धिक विकासको काममा म लाग्नेछु ।
:887 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव