१४ औँ राष्ट्रिय महाधिवेशनका लागि डि.के. ढुङ्गाना प्यानलको उम्मेदवारी घोषणा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल प्याब्सन केन्द्रिय कार्यसमितिको १४ औँ महाधिवेशनमा डि.के. ढुङ्गाना पक्षले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
प्यानलमा अध्यक्षमा डिके ढुंगाना, वरिष्ठ उपाध्यक्षमा आशिष श्रेष्ठ तथा प्रदेश उपाध्यक्षहरूमा प्रदेश २ बाट गोपाल कार्की, प्रदेश ३ बाट बिमल थापा, प्रदेश ४ बाट बीरबहादुर बुढाथोकी, प्रदेश ५ बाट सरिता देबकोटा, प्रदेश ६ बाट बालदीप कँडेल र प्रदेश ७ बाट जगदीश थापा रहेका छन् । त्यस्तै महासचिवमा आरबी कट्वाल, उपमहासचिवमा भिमसेन केसी, सचिवहरूमा ग्रेस श्रेष्ठ, हिरा शर्मा नेपाल, मदनप्रसाद आचार्य, भुवनलाल श्रेष्ठ, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र सहकोषाध्यक्षमा गणेशबाबु पोख्रेल रहेका छन् ।

:246 Views

Leave a Reply