१४ औँ राष्ट्रिय महाधिवेशनका लागि डि.के. ढुङ्गाना प्यानलको उम्मेदवारी घोषणा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल प्याब्सन केन्द्रिय कार्यसमितिको १४ औँ महाधिवेशनमा डि.के. ढुङ्गाना पक्षले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
प्यानलमा अध्यक्षमा डिके ढुंगाना, वरिष्ठ उपाध्यक्षमा आशिष श्रेष्ठ तथा प्रदेश उपाध्यक्षहरूमा प्रदेश २ बाट गोपाल कार्की, प्रदेश ३ बाट बिमल थापा, प्रदेश ४ बाट बीरबहादुर बुढाथोकी, प्रदेश ५ बाट सरिता देबकोटा, प्रदेश ६ बाट बालदीप कँडेल र प्रदेश ७ बाट जगदीश थापा रहेका छन् । त्यस्तै महासचिवमा आरबी कट्वाल, उपमहासचिवमा भिमसेन केसी, सचिवहरूमा ग्रेस श्रेष्ठ, हिरा शर्मा नेपाल, मदनप्रसाद आचार्य, भुवनलाल श्रेष्ठ, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र सहकोषाध्यक्षमा गणेशबाबु पोख्रेल रहेका छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव