प्याब्सन कार्यसमितिले बनाएको नीतिलाई कार्यान्वयन गर्नेछु

सुरुमा भक्तपुर प्याब्सनको महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, जिल्ला सचिव, २ कार्यकाल जिल्ला अध्यक्ष, प्रमुख सल्लाहकार हुँदै केन्द्रीय सचिवको रुपमा काम गरेको छु । म प्याब्सनको जिल्ला सदस्य हुँदा प्याब्सनको लागि छुट्टै जग्गा किन्यौँ र म अध्यक्ष भएपछि भवन निर्माणको काम सुरु गरेँ । त्यस भवन निर्माण कार्य सम्पन्न गर्नलाई नै मैले २ कार्यकाल सोही पदमा काम गरेको थिएँ । र भवन निर्माण पनि पूरा गरेँ । प्याब्सनको हकहितमा काम गर्ने मेरो योजना छ । संगठनलाई सुदृढ गर्नमा मेरो जोड हुनेछ । सचिव भनेको काम गर्ने पद हो । सचिवले निर्देशन बनाउने भन्दा पनि कार्यसमितिले बनाएको नीतिनियमलाई कार्यान्वयन गराउनु हो ।
:453 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव