काव्य स्कुलद्वारा विद्यार्थी पोशाक सहयोग

काठमाडौँ, ३ चैत्र । काठमाडौँको नयाँ बानेश्वरस्थित काव्य स्कुलले एक सामूदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेको छ ।
नुवाकोटको तार्केश्वरस्थित नमुना जनजागृती प्रा.विमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको लागि स्कुलको नाम अंकित ट्याकसुट, मोजा तथा जुत्ता शुक्रबार वितरण गरिएको हो ।
विगत १० वर्षदेखि स्कुलले पढाईका विभिन्न सामाग्रीमा नमूना स्कुललाई सहयोग गर्दै आइरहेको काव्यका प्रिन्सिपल नवराज बास्कोटाले बताएका छन् । त्यस्तै सो सहयोग विद्यार्थी जन्मदिन कोष, स्कुल र निकल्स निकेल संस्थाको सहकार्यमा गरिएको उनले जानकारी दिएका छन् ।
:502 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव