भिमेश्वरका स्काउटको जंगलयात्रा

काठमाडौं । भिमेश्वर स्काउट ट्रुप काँडाघारीका स्काउटहरु भक्तपुरको सुर्यविनायक मन्दीरदेखि जंगलै जंगल हुँदै पाइलट बाबासम्म जंगलयात्रा गएका छन् ।
स्काउट शिक्षक शिवकुमार त्वायनाको नेतृत्वमा अर्का शिक्षक अर्पणा साहका साथ कक्षा ६ र ७ का ४ दर्जन स्काउट जंगलयात्रामा गएका हुन । स्काउटिंग शिक्षामा हाईकिंग अर्थात जंगल यात्रालाई एउटा साहसिक तथा मनोरञ्जनात्मक शिक्षाको रुपमा लिने गरिन्छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव