विङ्सका ३० विद्यार्थी दीक्षित (फोटो फिचर)

भक्तपुर, २३ चैत्र । भक्तपुर चुनदेवीस्थित विङ्स स्कुलले सातौँ अभिभावक दिवस एवं पाचौँ दीक्षान्त समारोह कार्यक्रम गरी ३० जना विद्यार्थीलाई दीक्षित गरेको छ । काठमाडौँ विश्वविद्यालयका संस्थापक सहप्राध्यापक डा. बालचन्द्र लुइटेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुको प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो ।
:542 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव