विङ्सका ३० विद्यार्थी दीक्षित (फोटो फिचर)

भक्तपुर, २३ चैत्र । भक्तपुर चुनदेवीस्थित विङ्स स्कुलले सातौँ अभिभावक दिवस एवं पाचौँ दीक्षान्त समारोह कार्यक्रम गरी ३० जना विद्यार्थीलाई दीक्षित गरेको छ । काठमाडौँ विश्वविद्यालयका संस्थापक सहप्राध्यापक डा. बालचन्द्र लुइटेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुको प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो ।

 

 

:268 Views

Leave a Reply