फेरिल्यान्ड मन्टेश्वरीको अभिभावक दिवस, २४ जना विद्यार्थी भए दीक्षित (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ विद्यानगरस्थित फेरिल्यान्ड मन्टेश्वरी स्कुलले अभिभावक दिवस एवं दिक्षान्त समारोहमा २४ जना विद्यार्थी दीक्षित भएका छन् ।
शिक्षा मन्त्रालयका उपसचिव गुरु प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आफ्ना छोरा छोरीको प्रस्तुती हेरेर अभिभावकले मनोरञ्जन लिएका थिए ।

 

:394 Views

Leave a Reply