रोयल किन्डरका १३ विद्यार्थी दीक्षित

काठमाडौँ, २७ चैत्र । काठमाडौँको शङ्खमूलस्थित रोयल किन्डर क्यास्टल प्रि–स्कुलले १३ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयको चौथौँ दीक्षान्त समारोहमा विद्यार्थीलाई दीक्षीत गरिएको हो । शनिबार भएको कार्यक्रममा विद्यार्थीहरुले जेम्यास्टिक, योगालगायतका विभिन्न क्रियाकलाप प्रस्तृत गरी अभिभावकलाई मनोरञ्जन दिएका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव