राजस्वि पाठशालाका विद्यार्थी जात्रा अवलोकनमा

भक्तपुर, २८ चैत्र । राजस्वि पाठशालाको मासिक भ्रमणको कार्यतालिका अनुसार चैत्र महिनामा विश्व सम्पदा सुचिकृत भक्तपुरका विविध स्थानमा विद्यार्थीहरुलाई भ्रमण लगिएको छ । भक्तपुर दरवार क्षेत्रबाट सुरु भएको यात्रा पोटरी स्क्वाएर, गःहिटी हुँदै टौमढी पुगि टुंगिएको थियो ।
विद्यार्थीहरुले भक्तपुरको ठूलो चाड विस्का जात्रा (बिस्केट जात्रा) समेत नजिकबाट अवलोकन गरेका थिए । भैरबनाथ, बेताल, भद्रकाली लगायत देवी देवताको दर्शन तथा भैलख (ठूलो रथ) र नकिन्जु ख(सानो रथ) नजिकबाट हेर्दा र छुदै खेल्न पाउँदा विद्यार्थीहरु औधि रमाएका थिए ।
:1137 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव