सुदेशामा स्वागत कार्यक्रम

ललितपुर – ललितपुरको सुदेशा स्कुलले आज एक कार्यक्रमका बीच २०७६ सालमा सुदेशामा भर्ना भएका विद्यार्थी र शिक्षकहरुलाई औपचारिक कार्यक्रमका बीच स्कुलको बिहानी प्रार्थना सभामा खादा, टिकाका साथ स्वागत गरेको छ । विद्यालयका निर्देशक मधु लोहनी तथा प्रिन्सिपल बिरांगना महर्जनले शिक्षक र विद्यार्थीलाई स्वागत गरेका थिए । सुदेशा स्कुलको २०७६ सालको यो यात्रामा गुणस्तरीय शिक्षाका लागि सुदेशा स्कुलमा भर्ना भएका विद्यार्थीहरुलाई २१औँ शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्न सुदेशा स्कुल प्रतिबद्ध रहेको विद्यालयका सहप्राचार्य नारायण सापकोटाले बताएका थिए । कार्यक्रम विद्यालयकी स्कुल क्याप्टेन प्रनिता केसीले सहजीकरण गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव