इन्जिनियरिङ्गका कर्मचारीलाई तालिम

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेजले कलेजमा कार्यरत प्रशासनिक कर्मचारीहरुलाई आइतबार एकदिने तालिम दिएको छ । पर्सुनल इफिसेन्सी फर अर्गनाइजेशनल इक्सिलेन्ट (संस्थागत उत्कृष्टताका लागि व्यक्तिगत दक्षता) तालिम दिएको हो । तालिम विहान साढे आठ बजेदेखि दिनभर भएको थियो । तालिम दुई वटा हलहरुमा छुटाछुटै भएको थियो । तालिममा कलेजमा कार्यरत सम्पूण प्रशासनिक कर्मचारीहरुको सहभागिता रहेको कलेजका सह प्रशासक श्रीमा शर्माले बताइन् । कलेजको विकासका लागि विभिन्न सयममा यस्ता तालिमहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।
:544 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव