सुदेशामा वार्षिक पाठ्यक्रम बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

ललितपुर—ललितपुरको सुदेशा स्कुलले एक दिने पूर्व प्राबि तथा प्राबि स्तरिय पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले यो शैक्षिक बर्ष सन्चालन गर्ने शैक्षिक तथा सहकृयाकलाप गतिविधी, शैक्षिक गतिबिधी सिकाइ प्रकृया मुल्यांकन विधी तथा नानीबाबुको बृद्धी र बिकासमा विद्यालय तथा परिबारको भूमिकाको बारेमा छलफल भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिराङ्गना महर्जनले प्रभाबकारी अभिभावकत्व, शिक्षक प्रशिक्षक तृलोचन शर्माले सिकाइ प्रकृया तथा शिक्षकहरुले शिक्षण बिधिका बारेमा सहजिकरण गरेका थिए । बिद्यालयको यो प्रायस निकै फलदायी भएको सहभागी अभिभाबकले बिचार ब्यक्त गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव