सुदेशाको शैक्षिक अवलोकन भ्रमण मार्फत सिकाउने गज्जबको काइदा

ललितपुर । भनिन्छ नि हामी सुन्छौ बिर्सन्छौँ । हामी देख्छौँ सम्झिन्छौँ । हामी गर्छौँ बुज्छौँ । हो यही कुरालाई आत्मसात गरेको छ ललितपुरको एक उत्कृस्ट शैक्षिक गन्तव्य सुदेशा स्कुलले । प्रोजेक्ट बेस्ड सिकाईलाई मुख्य रुपमा अगाडी बढाएको सुदेशा स्कुलले कक्षा १० का विद्यार्थीहरुलाई रेशम खेती विकास केन्द्र खोपासी काभ्रे, पनौती जलविद्युत केन्द्र तथा पनौती इन्द्रेस्वोर मंसिर क्षेत्रको भ्रमण गराएको छ । यो भ्रमणबाट रेशम किराको जिबन चक्र, रेशम धागोको उत्पादन जलविद्युतको उत्पादन र प्रसणका बारेमा जानकारी हासिल गरेका छन् । शिक्षण सिकाइको यो प्रकृया सुदेशाको मुल्मन्त्र नै बनेको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव