सुदेशाको शैक्षिक अवलोकन भ्रमण मार्फत सिकाउने गज्जबको काइदा

ललितपुर । भनिन्छ नि हामी सुन्छौ बिर्सन्छौँ । हामी देख्छौँ सम्झिन्छौँ । हामी गर्छौँ बुज्छौँ । हो यही कुरालाई आत्मसात गरेको छ ललितपुरको एक उत्कृस्ट शैक्षिक गन्तव्य सुदेशा स्कुलले । प्रोजेक्ट बेस्ड सिकाईलाई मुख्य रुपमा अगाडी बढाएको सुदेशा स्कुलले कक्षा १० का विद्यार्थीहरुलाई रेशम खेती विकास केन्द्र खोपासी काभ्रे, पनौती जलविद्युत केन्द्र तथा पनौती इन्द्रेस्वोर मंसिर क्षेत्रको भ्रमण गराएको छ । यो भ्रमणबाट रेशम किराको जिबन चक्र, रेशम धागोको उत्पादन जलविद्युतको उत्पादन र प्रसणका बारेमा जानकारी हासिल गरेका छन् । शिक्षण सिकाइको यो प्रकृया सुदेशाको मुल्मन्त्र नै बनेको छ ।

:199 Views

Leave a Reply