विनायक इको क्लवद्वारा वृक्षारोपण

भक्तपुर । विश्व वातावरण दिवसको उपलक्ष्यमा विनायक शिक्षा निकेतनका विद्यार्थीहरुको विनायक इको क्लवको आयोजनामा सिद्धिकाली पाखामा १०० वटा भन्दा बढी विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरेका छन् । विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले वृक्षारोपणको महत्वबारे प्रकाश पार्दै विरुवाहरुको संरक्षण कार्यमा ध्यान विद्यार्थीहरुलाई निर्देशन दिएका थिए । विद्यार्थी तथा सहभागीहरुलाई शिक्षिका सन्ध्या झाले धन्यवाद ज्ञापन गरेका थिए
:467 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव