शंकर स्कुलका ४८ विद्यार्थी दिक्षीत (फोटो फिचर)

भक्तपुर । सुर्यविनायकनगरपालिका दधिकोटस्थित शंकर नेशनल स्कुल कक्षा युकेजी उत्तीर्ण गर्न सफल ४८ जना विद्यार्थी दिक्षीत भएका छन् ।

प्ले गु्रपदेखि कक्षा १ सम्मका अभिभावकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुको नृत्य, फेसन, गीत लगायतले कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।

कार्यक्रममा कक्षा २ का विद्यार्थीले क क्षा १ का विद्यार्थीलाई स्वागत गरेका थिए ।

 

 

:750 Views

Leave a Reply