युरो किड्सका विद्यार्थीले गरे रक्तसञ्चार केन्द्रको भ्रमण

भक्तपुर, ९ असार । भक्तपुरको सल्लाघारीस्थित युरो किड्सका विद्यार्थीले भक्तपुरकै दुधपाटीस्थित रक्तसञ्चार केन्द्रको अवलोकन गरेका छन् ।
रगत कसरी बन्छ, हाम्रो शरीरमा रगतको महत्व के छ, रगत आवश्यक पर्दा कसरी शरीरमा हालिन्छ र रगत कसरी दान गरिन्छ जस्ता विषयको बारेमा विद्यार्थीलाई जानकारी दिन सो भ्रमणमा लगिएको विद्यालयको शैक्षिक संयोजक सुमिता श्रेष्ठ बताउँछिन् ।
भ्रमणमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई सहभागि गराइएको थियो । भक्तपुर रक्तसञ्चार केन्द्रका कर्मचारी तथा प्राविधिकहरुले रगतको विविध पक्षकाबारे जानकारी गराएका थिए ।
:447 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव