चिल्ड्रेन गार्डेनका विद्यार्थीले मनाए गुरु पूर्णिमा

ललितपुर । महालक्ष्मी नगरपालिका, इमाडोलस्थित चिल्ड्रेन गार्डेन एकेडेमीका विद्यार्थीहरुले गुरु पूर्णिमा मनाएका छन् । विविध कार्यक्रम सहित विद्यालयका शिक्षक शिक्षिकाहरुको सम्मान गर्दै गुरु पूर्णिमा मनाइएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न कलात्मक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले आफ्ना शिक्षक शिक्षिकाहरुलाई टिका, खादा र विभिन्न उपहारहरु प्रदान गर्दै शिक्षक शिक्षिकाहरुको सम्मान गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव