सुदेशामा विद्यार्थीको १०० दिन, विद्यार्थी भन्छन् हाम्रो विद्यालय उत्कृष्ट

ललितपुर । ललितपुर नख्खुस्थित सुदेशा स्कुलका कक्षा १ का २८ जना विद्यार्थीहरुले स्कुल आउन थालेको १०० औँ दिन मनाएको छन् ।
परम्परागत पोशाकमा सजिएर विद्यार्थीहरुले १०० औँ दिन मनाएका थिए । विद्यार्थीहरुले नाचेर, गाएर, सामूहिक फोटो खिचेर १०० औँ दिनलाई भव्यताका साथ मनाएका थिए । आफूलाई सुदेशा स्कुल घरभन्दा प्यारो र घर बिर्साउने ठाउँ भएको कक्षा १ का विद्यार्थी प्रज्ञा तिवारीले आफ्नो मन्तव्य मार्फत सुनाइन् । उनले आफ्नो विद्यालय उत्कृष्ट विद्यालय रहेको बताए थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव