विद्यार्थीको सम्झनामा दिब्य ज्योतीमा रक्तदान कार्यक्रम

भक्तपुर । लोकन्थलीस्थित दिब्य दीप ज्योती इंग्लिस स्कुलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ७५ जना सहभगिता रहेको उक्त कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । स्वर्गीय विद्यार्थीहरु सुप्रिया कार्की, मनिषा पौडेल र सन्जु बरुवालको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सिमान्त सुवेदीले बताए ।
कार्यक्रमलाई एसएलसी २०७१ ब्याचका विद्यार्थीहरुले सहयोग गरेका थिए । स्व. सन्जु बरुवाल र स्व. मनिषा पौडेल २०७१ एसएलसी ब्याचका विद्यार्थी थिए भने स्व. सुप्रिम कार्की कक्षा १० का विद्यार्थी थिए ।
:367 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव