विङ्समा यसरी आगो निभाइयो (फोटो फिचर)

भक्तपुर । भक्तपुर चुनदेवीस्थित विङ्स मन्टेश्वरीका २४ जना शिक्षिकाहरुलाई आगो नियन्त्रण गर्ने तालिम दिइएको छ । ८ घण्टाको बाल सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी वर्कशपपछि आगो नियन्त्रणको डेमो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल रन्जना भण्डारीले बताइन् । शिक्षिकाहरुलाई आगो नियन्त्रण र स्कुलमा सुरक्षा सम्बन्धी जानकारी दिन उक्त कार्यक्रम गरिएको उनले बताइन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रमले शिक्षिकाहरुमा खुसी र महत्वपूर्ण चिज सिकेको अनुभव गरेका थिए । कार्यक्रम अरुण सैजुको नेतृत्वमा भएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव