युरोस्टारका विद्यार्थीले हजुरबुबाहजुरआमाबाट टिका लगाए

काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा युरोस्टार मन्टेश्वरीको कोटेश्वर र चाबहिल शाखामा ज्येष्ठ अभिभावकहरुलाई सम्मानको कार्यक्रम सम्पन्न भएको छ ।
उपस्थित हजुरबुबाहजुरआमाहरु मध्ये सबैभन्दा ज्येष्ठ अभिभावकको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा सबै बालबालिकाले सबै हजुरबुबाहजुरआमाको हातबाट टिका जमरासँगै आशिर्वाद ग्रहण गरेका थिए । शिक्षासँगै संस्कार भन्ने मुल नीति लिएको यस विद्यालयले बालबालिकालाई विभिन्न कार्यक्रमको आयोजना गरि उनीहरुमा नैतिक शिक्षा, समाजिक मूल्य मान्यता, रितिरिवाज, परम्परा आदिको ज्ञान हासिल गर्ने वातावरण सिर्जना गर्दै आएको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव