सूर्यविनायकमा गोल्डेन सुनगाभा स्काउटको परेड

भक्तपुर, ८ कात्तिक । दुवाकोटको गोल्डेन सुनगाभा स्काउट ट्रुपका ५५ जना स्काउट विद्यार्थीले सूर्यविनायक जंगलमा हाइकिंग गरेर परेड खेलेका छन् ।
स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा ती विद्यार्थी भक्तपुर जिल्ला स्काउटको भ्रमणपछि भक्तपुर दरवारक्षेत्र, ५५ झ्याले दरवार, पाँचतल्ले मन्दिर (न्यातापोल) अवलोकन गर्दै सूर्यविनायकको जंगलसम्म पुगेका थिए ।
टोलीमा स्काउट शिक्षकहरु सीतालक्ष्मी देशेमरु, सोहन रञ्जित, विष्णुलक्ष्मी कोजु, राज्यलक्ष्मी कैती, रविना घटुवा र मन्दिरा अवाल पनि सहभागी थिए ।
:372 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव