प्रभात स्कुल ललितपुरका ३८ स्काउट दिक्षित

ललितपुर । प्रभात मावि त्यागल अन्तर्गत सञ्चालित प्रभात स्काउट ट्रुपका १७ जना नयाँ स्काउट दिक्षित भएका छन भने २१ जनालाई पदोन्नति गरी अन्नपूर्ण व्यायज प्रदान गरिएको छ ।
ललितपुर जिल्लाकै पहिलो महिला स्काउट मास्टर श्रीमती इश्वरी श्रेष्ठको उपस्थितिमा प्रभात माविका प्रधानाध्यापक तथा प्रभात स्काउट दल समितिका अध्यक्ष राजेन्द्रप्रसाद तिमल्सिना, वरिष्ठ स्काउट गुरु रत्नलाल श्रेष्ठ र स्काउटर लुना डंगोलले स्काउट विद्यार्थीलाई व्यायज र स्कार्फ प्रदान गरेका थिए ।
त्यस अवसरमा भक्तपुर जिल्ला स्काउटका स्काउटरद्वय रमेश सितिखु र कृषु दुवाल पनि सहभागी थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव