मानसा मेमोरियल पुरस्कार दोस्रो बर्ष पनि विनायक स्कुललाई

मध्यपुर ठिमी, भक्तपुर| मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कूलका छात्र स्मिथ चक्रधरले क्वेस्ट नेपालद्वारा संञ्चालन गरेको मानसा मेमोरियल टोटल क्वालिटी पर्सन जस्तो राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएका छन् । विद्यार्थी गुणीय चक्र कार्यक्रम अन्तर्गत देशभरका विद्यार्थीको Goodness & Smartness Test लिइएको उक्त कार्यक्रममा भक्तपुरबाट सर्वोत्कृष्ट भई डिएभि कलेजमा आयोजित उक्त कार्यक्रममा देशभरका जम्मा १० जना विद्यार्थी छनौट गरी क्वेस्ट नेपालको राष्ट्रिय सम्मेलनमा आयोजित उक्त प्रतियोगितामा स्मिथ सर्वोत्कृष्ट विद्यार्थी बनी नगद रु ५ हजार, ट्रफी र सर्टिफिकेटद्वारा सम्मानित भएका थिए । क्वेस्ट नेपालद्धारा हरेक वर्ष सोही प्रक्रियाद्वारा छनोट गरी राष्ट्रिय सम्मेलनमा प्रदान गरिने उक्त राष्ट्रिय पुरस्कार गत वर्ष पनि विनायककै विद्यार्थी जलज प्रजापति सर्वोत्कृष्ट हुन सफल भएका थिए ।
:472 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव