विनायकका जलज स्क्य्रावल च्याम्पियनसीपमा जिल्ला उत्कृष्ट

मध्यपुर ठिमी, भक्तपुर । “बालबालिकालाई बहुप्रतिभाशाली बनाउन अवसर दिनुपर्छ” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै शिक्षा तथा अतिरिक्त क्रियाकलापका क्षेत्रमा चिनिएको विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कूलका छात्र जलज प्रजापति पोखरा स्क्य्रावल क्लवद्वारा आयोजित राष्ट्रिय स्क्य्रावल प्रतियोगितामा सर्वोत्कृष्ट भई २०७६ मंसिर ७ गते पर्वतको कुस्मामा हुने राष्ट्रव्यापी स्क्य्रावल च्याम्पियनसीपको फाइनल चरणमा प्रवेश गरेका छन् । भक्तपुर जिल्ला स्क्य्रावल क्लवद्वारा आयोजित कार्यक्रममा सबैभन्दा बढी अङ्क ल्याएर जलज जिल्ला च्याम्यिन बन्दै राष्ट्रिय च्याम्यिन बन्ने दौडमा उनी पर्वतको कुस्मा जान लागेका हुन् । गत बर्ष पनि उनले एसक्युसी अन्र्गत मानसा मेमोरियल टोटल क्वालिटी पर्सन पुरस्कार पाई राष्ट्रिय पुरस्कार पाएका थिए ।
:470 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव