कोबिदाका विद्यार्थी राष्ट्रिय पोशाकमा

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित कोबिदा किड्स प्रि–स्कुलले राष्ट्रिय पोशाक दिवस मनाएको छ ।
विद्यालयकी प्रिन्सिपल सम्जना बस्नेतले विद्यार्थीलाई नेपाली संस्कृति र पोशाकको महत्व दर्शाउनको लागि विद्यालयले राष्ट्रिय पोशाक दिवस मनाएको बताइन् । सो दिनमा विद्यालयले विद्यार्थीलाई नेपाली राष्ट्रिय पोशाकका बारेमा जानकारी दिएको थियो । कार्यक्रममा छात्रहरुले दाउरा, सुरुवाल, टोपी लगाएका थिए भने छात्रा र शिक्षिकाले चोलो, धोती, पटुकी र धागो लगाएका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव