माघ २३ बाट स्प्रिङ्गडेल भलिबल कप सुरु हुँदै

भक्तपुर, १३ माघ । भक्तपुरको लिवाली स्प्रिङ्गडेल इङ्लिश बोडिङ स्कुलको आयोजनामा ‘दशौँ छात्र विद्यालय स्तरीय तथा तेस्रो उपत्यका व्यापी स्प्रिङ्गडेल कप भलिबल प्रतियोगिता–२०७६’ सुरु हुने भएको छ ।

प्रतियोगिता माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी समूहलाई विद्यालयले पुरस्कार वितरण गर्ने छ ।

:98 Views

Leave a Reply