अमिनिटी स्कुलमा विज्ञान, रोवर्टिक्स, गणित प्रदर्शनी सम्पन्न (फोटो फिचर)

भक्तपुर । कौशलटारस्थित अमिनिटी इंग्लिस सेकेन्डरी स्कुलले विद्यालय प्राङ्गणमा तेस्रो त्रैमासिक परीक्षफलसँगै विज्ञान, रोवर्टिक्स, गणित तथा कला प्रदर्शनी सम्पन्न गरेको छ ।
विद्यालयमा विद्यार्थीले सिकेका विज्ञान, रोवर्टिक्स, गणित तथा कला सम्बन्धीका प्रयोगात्मक सिपहरुलाई प्रदर्शनीमा राखिएका थिए । यसवर्षबाट सुरु भएको रोवर्टिक्स कक्षाले विद्यार्थीहरुलाई हौसाएको र यसले विद्यार्थीहरुलाई सृजनात्मक बनाएको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर भण्डारीले बताए ।
अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले बनाएको गाडीले सबैको ध्यानाकर्षण गरेको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव