विनायकका विद्यार्थीद्वारा दुर्गम क्षेत्रका एक विद्यालयलाई स्टेशनरी सहयोग

भक्तपुर, १३ माघ । भक्तपुरको मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलमा अध्ययनरत विद्यार्थीले एक विद्यालयलाई स्टेशनरी सामानको सहयोग गरेका छन् ।
विद्यार्थीले १ हजार एक कापी र १ हजार एक कलम विद्यार्थीबाटै संकलन गरी ओखलढुङ्गाको पातलेस्थित भूमिस्थान आधारभूत स्कुललाई हस्तान्तरण गरेका थिए ।
:518 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव