कोबिदा किड्समा फन फेयर

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित कोबिदा किड्स प्रि–स्कुलको आयोजनामा ‘कोबिदा फन फेयर’ शनिबार सम्पन्न भएको छ ।
विद्यालयकी प्रिन्सिपल सम्जना बस्नेतले यो कार्यक्रम अन्तर्गत विद्यार्थीलाई विभिन्न खेलहरुमा सहभागिता गराएको जानकारी दिइन् । कार्यक्रममा २ सय अभिभावकको सहभागिता रहेको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव