उज्ज्वल आले मगर ‘करियर गायन आइकन—२०७६’

काठमाडौं । विद्यार्थीमा रहेको गायन क्षमतालाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष पेप्सीकोला, टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीले आयोजना गर्दै आएकोे ‘करियर सिंगिङ्ग आइकन—२०७६’ सम्पन्न भएको छ ।
५२ जना प्रतिष्पर्धि रहेको उक्त प्रतियोगितामा यो वर्ष कक्षा ९ का उज्ज्वल आले मगरले ‘करियर सिंगिङ्ग आइकन—२०७६’ को टाइटल जिते । यसै गरि कक्षा ९ का आशिष तामाङ्गले फस्र्ट रनर अप र ८ कक्षाका रिदम खड्काले सेकेण्ड रनरअप जिते ।
विद्यालयका प्रिन्सिपल हेम राईले ‘करियर सिंगिङ्ग आइकन—२०७६’ का टाइटल विजेता उज्ज्वललाई टाइटल सहितको ट्रफि, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो भने फस्र्ट र सेकेण्ड रनर अप भएका आशिष र रिदमलाई पनि पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।
:331 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव