एरुडाइटका ५८१ जना विद्यार्थी एउटै मञ्चमा (फोटो फिचर)

भक्तपुर । लोकन्थलीस्थित एरुडाइट एकेडेमीका ५८१ जना विद्यार्थीले एउटै मञ्चमा प्रस्तुती दिएका छन् । विद्यालयको १० औँ अभिभावक दिवसमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न विद्यामा आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले रोवटिक्स एन्ड टेक्नोलोजी प्रदर्शनी, आर्ट क्लवका विद्यार्थीहरुद्वारा फेस पेन्टिङ, योगा प्रदर्शनी, नृत्य, गीत, कराते, नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा १११ जना विद्यार्थीहरुलाई ब्अबमझष्अ भ्हअभििभलअथ ब्धबचम प्रदान गरिएको थियो
विद्यालयका प्राज्ञिक सल्लाहकार डा. डि.पी. भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिेनश पाण्डेले उत्प्रेरणा बालबालिकाका लागि अति उपयोगी हुने कुरा बताएका थिए ।
:735 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव