काठमाडौं नेशनल प्याब्सनको पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम भोलि

काठमाडौं, फागुन २० । काठमाडौं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम २०७६ भोलि फागुन २१ गते दिनको ३ बजे अल्फावेटा कम्प्लेक्स, बुद्धनगरमा हुने भएको छ ।

फागुन ६ गते सातौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित काठमाडौं नेशनल प्याब्सनले पदस्थापना तथा अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन कार्यक्रम गर्न लागिएको सूचना प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

:176 Views

Leave a Reply