काठमाडौं नेशनल प्याब्सनको पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम भोलि
काठमाडौं, फागुन २० । काठमाडौं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम २०७६ भोलि फागुन २१ गते दिनको ३ बजे अल्फावेटा कम्प्लेक्स, बुद्धनगरमा हुने भएको छ ।
फागुन ६ गते सातौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित काठमाडौं नेशनल प्याब्सनले पदस्थापना तथा अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन कार्यक्रम गर्न लागिएको सूचना प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
:210 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव