बालबालिकालाई घरमै पढाउन शिक्षा विभागले बनायो सामग्री

काठमाण्डौ – कोरोना भाइरसको रोकथामको लागि सरकारले लकडाउन गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ बन्द छ । परीक्षा रोकिएका छन्। । यो बेला घरमै बस्दा विद्यार्थीले पढ्ने र गर्न सक्ने क्रियाकलापबारे धेरै संघ संस्थाले सामग्री प्रकासन प्रसारण गरेका छन् ।

शिक्षा विभागले पनि घरमै बसेर बालबालिकालाई सिकाउन सकिने सामग्री बनाएको छ । प्रि-प्राइमरी अर्थात पूर्व प्राथमिकत तह र कक्षा एकको लागि विभागले घरमा गराउन सकिने सिकाइ र क्रियाकलापको लागि विद्युतीय किताब नै बनाएको छ । जसमा बालबालिकाले सिक्न र पढ्न सक्नेछन् ।

प्रि प्राइमरी अर्थात पूर्व प्राथमिक तह र कक्षा एकको लागि विभागले घरमा गराउन सकिने सिकाइ र क्रियाकलाप विद्युतीय पुस्तक यस्तो छ:

pre-primary for-Class-1

pre-primary

:655 Views

Leave a Reply